
१० पुस, काठमाडौं । सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ ।
रास्वपा सभापति लामिछाने र महामन्त्री डा. मुकुल ढकालले बालकोटमा ओलीसँग छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4