+
+

अर्थतन्त्रमा समस्या छन्, तर त्यसलाई चिर्न सकिन्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १४:५९
फाइल तस्वीर

१७ पुस, काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा समस्या रहे पनि काबु बाहिर नरहेको भन्दै त्यसलाई चिर्न सकिने बताएका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘अर्थतन्त्रमा समस्या छन् । आस्वस्त पार्न चाहन्छु, समस्या काबु बाहिर छैनन्, समस्या चिर्नेछौं ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सदुपयोग मार्फत अर्थतन्त्रमा भरपुर योगदान पुग्ने उनको विश्वास थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?