+

नेपाली क्रिकेटका विषयमा राखेप सदस्य सचिवले आईसीसी प्रतिनिधिसँग छलफल गर्दै

२०७९ पुष  २१ गते १३:४५ २०७९ पुष २१ गते १३:४५
नेपाली क्रिकेटका विषयमा राखेप सदस्य सचिवले आईसीसी प्रतिनिधिसँग छलफल गर्दै

२१ पुस, काठमाडौं । नेपाल टी-२० लिग सहित नेपाली क्रिकेटका विभिन्न विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टोलीसँग छलफल गर्दैछन् ।

९ पुसमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको नेपाल टी-२० लिगमा श्रम स्वीकृति नलिएका विदेशी खेलाडी खेलाइएको, स्पट फिक्सिङको आरोप लागेको र प्रतियोगिताको व्यवस्थापक पक्ष सम्पर्कविहीन भएको विषयमा राखेप सदस्य सचिव घिसिङले आईसीसीसंग छलफल गर्न लागेका स्रोतले बताएको छ ।

छलफल बिहीबार दिउँसो २ बजे आयोजना गरिएको छ ।

टंकलाल घिसिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय