
२१ पुस, काठमाडौं । फरक फरक राजनीतिक एजेण्डा बोकेका दलहरुको सहकार्यले पुगेको लाभ र क्षतिको जवाफ कांग्रेस नेतृत्वले दिनुपर्ने विषयलाई पार्टीले गठन गरेको निर्वाचन अनुगमन तथा अनुशासन उपसमितिले औंल्याएको छ ।
उपसमितिले पार्टीको निर्देशन विपरित गतिविधि गरेको ठहर भएका व्यक्तिलाई पुन दलमा प्रवेश गर्न नदिन पार्टी केन्द्रको ध्यानाकर्षण गराइएको छ ।
निर्वाचन परिचालन समिति अन्तर्गतको उक्त उपसमितिले बिहीबार आफ्नो प्रतिवेदन प्रस्तुत सार्वजनिक गरेको छ । मतदाताको मनोविज्ञान बुझ्न पार्टीलाई सुझाव प्रतिवेदनमा दिइएको छ ।
विगतमा कांग्रेसमा सक्रिय भई हाल निष्क्रिय रहेका तथा प्रवुद्ध वर्गसंग निरन्तर संवाद गर्न सुझाइएको छ ।
उपसमितिले सार्वजनिक गरेको पूर्ण प्रतिवेदन :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4