+
+

प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा ढुक्क छु : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:०७

२५ पुस, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन थर्दै ओलीले भने, ‘भोलि विश्वासको मत लिदैं हुनुहुन्छ प्रधानमन्त्रीज्यूले । म ढुक्क छु उहाँले प्राप्त गर्नु हुनेछ ।’

तर चुनौती छन् भन्ने नबिर्सन पनि उनले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई सम्बोधन गर्दै उनले भने, ‘चुनौती छन् भन्ने पनि स्मरण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?