+
+

सुन र चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते ११:०३

२६ पुस, काठमाडौं । सुन र चाँदीको मूल्य मंगलबार घटेको छ । मंगलबार सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य २५ रुपैयाँले घटेको नेपाल सून चाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ५००, तेजावी सुन १ लाख ३ हजार र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँ तोकिएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख ३ हजार ९००, तेजावी सुन १ लाख ३ हजार ४०० र चाँदी १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?