+
+

बागमती प्रदेशको सभामुखमा नेमकिपाबाट सृजनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १३:०४

२८ पुस, हेटौंडा । बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्‍मेदवारी दर्ता गराएकी छिन् ।

उनले  संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्‍मेदवारी  दर्ता गराएकी हुन् ।

सायजुलाई नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्ले समर्थकमा बसेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?