
खोज तथा उद्धारमा प्रयोग भएको क्रेन । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर
१ माघ, पोखरा । यती एयरको जहाज दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि क्रेनको प्रयोग गरिएको छ ।
विमान सेती नदीको खोंचमा खसेको र उद्धार तथा खोजीका लागि निक्कै अप्ठ्यारो भएपछि क्रेनको प्रयोग गरिएको हो ।
क्रेनको सहायताले खोंचको भिरालोमा अड्किएका शवलाई माथि तान्न प्रयोग गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4