
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले मानव सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत बैंकको हेटौडा शाखाले आश्रमलाई २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी बैंकको सुकेधारा शाखाले काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ ।
यसैगरी बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका–५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयका १८६ जना विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर वितरण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4