+
+

एनएमबि बैंकले सञ्चालनमा ल्यायो ठमेलको गार्डेन अफ ड्रिम्समा एटीएम सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १८:३९

काठमाडौं । एनएमबि बैंकले काठमाडौंको ठमेलस्थित गार्डेन अफ ड्रीम्स नजिकै नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकका ग्राहक तथा पर्यटकहरुलाई सहज रुपमा सेवा उपलब्ध गराउने उदेश्यका साथ काठमाडौं उपत्यकाको अति व्यस्त स्थानमा एटीएम सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

देशभर २०१ शखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?