+
+

सुन र चाँदीको मूल्य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १८ गते १२:३२

१८ पुस, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ६ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ५ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३७० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ५ हजार ८ सय, तेजावी सुनको मूल्य एक लाख ५ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?