+
+

पीएलओले आईपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १०:५९

१९ माघ, विराटनगर । पूर्वाञ्चल ल्यूव आयल लिमिटेड (पीएलओले)ले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने भएको छ ।

मोरङको सुन्दरहरैचा ९ मा रहेको कम्पनीले पाँच लाख कित्ता सेयर जारी गर्ने भएको हो । पाँच लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता स्थानीयवासीलाई र ५० हजार कित्ता  कर्मचारीका लागि छुट्याइएको छ ।

४ लाख कित्ता शेयर सर्वसाधारणमा बिक्री गरिने पिएलओका प्रबन्ध निर्देशक भाेलेश्वर दुलालले बताए । सेयर जारी गर्नका लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?