 
																			२९ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघ रसुवाको १२औं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट कपिल पौडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
जिल्ला समितिको उपाध्यक्षहरुमा बुद्ध श्रेष्ठ, हस्तबहादुर तामाङ, प्रेम लोप्चन तामाङ, सुशील घिमिरे र अर्जुन घले रहेका छन् ।
त्यस्तैगरी सचिवमा डि.बि तामाङ र सहसचिवहरुमा नेमराज तामाङ, सबिन तामाङ, सुन्दर अधिकारी, राकेश देवकोटा, प्रगति तामाङ र मनिषा लामा चयन भएका छन् ।
कोषअध्यक्षमा सोजित तामाङ र सह-कोषअध्यक्षमा बालकृष्ण गुरुङ चयन भएका छन् ।
१२औं अधिवेशन गर्ने रसुवा पहिलो जिल्ला हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4