+
+

कास्कीमा ३० हजार भूमिहीन छन्, तिनलाई तुरुन्तै व्यवस्था गरियोस् : सांसद गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते १६:१७

२९ माघ, काठमाडौं । नेकपा एमालेका सांसद मनबहादुर गुरुङले भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न सरकारको ध्यानार्षण गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि यस्तो समस्या समाधान नहुनु स्वभनीय नरहेको बताए । कास्कीमा मात्रै ३० हजार मानिस यस्तो समस्यामा रहेको उल्लेख गर्दै उनले समाधानका लागि सरकारलाई आग्रह गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबास जहाँको तहीँ छन् । कास्कीमा मात्रै ३० हजार छन्, तुरुन्तै व्यवस्था गरियोस्’ गुरुङले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?