+
+

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १६:२८

१ फागुन, जनकपुरधाम। पुर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो पुर्व तर्फ जादैगरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका-११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो ।

मोेटरसाइकल अनियन्त्रित भइ सडको छेउमा लडेका उनी गम्भीर घाइते भएका थिए । चालक उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?