+
+

निर्वाचनका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई १०/१० लाख क्षतिपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १३:५९

१५ फागुन, काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को मतदानका क्रममा मृत्यु भएका दुई जनाको परिवारलाई सरकारले १०/१० लाख रुपयाँ क्षतिपूर्ति दिएको छ ।

अर्थ मन्त्रालयका अनुसार २१ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार उनीहरुलाई क्षतिपूर्ति दिइएको छ ।

मतदानको क्रममा भएको झडपमा परी मृत्यु भएका सञ्जिव ऐडी र चेतनदीप ऐडीको परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ आर्थिक सहायता दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?