+
+

सुनवलको देवकोटा माविमा एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १३:४२

काठमाडौं । एनएमबि बैंक लिमिटेड सुनवल शाखा नवलपरासीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

सुनवल नगरपालिकामा अवस्थित महाकवि देवकोटा मोडल माविका शिक्षक/शिक्षिका एवं कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम प्रदान गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुलाई बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बैंकको महत्त्व, डिजिटल बैकिङ, बैंकिङ ठगी र त्यसबाट सुरक्षित रहने उपायहरुका बारेमा जानकारी गराएका थिए । उनले सेयर कारोबार सम्बन्धी ज्ञान, एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ सेवा सुविधाका बारेमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?