
२१ फागुन, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ मा गरेका काम र प्राप्त उपलब्धि सहितको वार्षिक प्रतिवेदन पेश गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार राष्ट्रपति भवन शीतलनिवासमा विद्यादेवी भण्डारीसमक्ष सरकारको उपलब्धिसहितको वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
कार्यक्रममा सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4