
२२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आज साँझ राप्रपाका नेताहरुलाई भेट्ने भएका छन् ।
आसन्न राष्ट्रपति निर्वाचनमा पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्न राप्रपा नेतहरुलाई भेट्न लागिएको एक नेताले बताए । कांग्रेस र राप्रपाका नेताहरुको भेट साँझ ६ बजे राप्रपाको पार्टी कार्यालयमा हुनेछ ।
राष्ट्रपति निर्वाचन २५ गते हुँदैछ । कांग्रेसबाट पौडेल र एमालेबाट सुवास नेम्वाङ उम्मेदवार छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4