२३ फागुन, विराटनगर । विराटनगरमा होली पर्व मनाइएको छ । अबिर र रङ्ग दलेर सद्भाव साटासाट गर्दै होली पर्व मनाइएको हो ।
होली पर्व मनाउनका लागि चोक–चोकमा कार्यक्रम आयोजना गरिएको थियो । सोमबार पहाडी क्षेत्रमा होली मनाइएको थियो ।
मंगलबार भने तराई क्षेत्रमा मनाइएको हो । मंगलबार तराई क्षेत्रमा होलीको अवसरमा सार्वजनिक विदा पनि दिइएको छ ।
हेर्नुहोस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4