+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

राष्ट्रपति पौडेललाई चीनले दियो बधाई

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २९ गते १९:४४

२९ फागुन, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेललाई छिमेकी मुलुक चीनले पनि बधाई दिएको छ ।

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले सामाजिक सञ्जाल ट्विटरमा राष्ट्रपति पौडेललाई बधाई दिएका हुन् ।

उनले भनेका छन्, ‘नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको सफल कार्यकालको शुभकामना। तपाईको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास राखेका छौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?