+
+

त्रिविका ७० क्याम्पसको स्ववियु निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १ गते २०:०२

१ चैत, काठमाडौं । आगामी ५ चैतमा हुने स्ववियु निर्वाचनलाई लिएर अहिले देशभरका क्याम्पसहरुमा चुनावी गतिविधि भइरहेको छ । त्रिविका ६२ आंगिक र  १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ ।

अधिकांश क्याम्पसमा चुनाव हुने निश्चित भएको छ भने कतिपय क्याम्पसहरुमा विवादका कारण चुनावी प्रक्रिया सुरु भएको छैन । कतिपय क्याम्पसमा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भइसकेको छ ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले उपलब्ध गराएको विवरण अनुसार ७० वटा क्याम्पसमा स्ववियु सभापति निर्विरोध चयन भएका छन् ।

(* नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले निर्विरोध नेतृत्व पाएको क्याम्पसहरूका विवरण फरक परेकाले हटाइएको छ । सं.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?