
३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी दौपत्री मुर्मुबीच टेलिफोन संवाद भएको छ ।
शुक्रबार साँझ भएको सम्वादमा भारतीय राष्ट्रपति मुर्मुले पौडेललाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएकी छन् ।
दुई राष्ट्रपतिबीच द्वीपक्षीय सहयोग र आपसी विश्वासलाई अगाडि बढाउने विषयमा समेत कुराकानी भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4