+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

महेन्द्र मोरङमा ३ हजार १६६ मत खस्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते १९:११

५ चैत, विराटनगर ।  महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा  स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा ३ हजार १६६ मत  खसेको छ ।

आइतबार बिहान साढे ९ बजेदेखि बेलुका ४ बजेसम्म ३ हजार १ सय ६६ मत खसेको हो ।

क्याम्पसमा ५ हजार ७९० मतदाता छन् । मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी भइरहेको निर्वाचन समितिका संयोजक डा.सुशील अधिकारीले जानकारी दिए ।

स्ववियु सभापतिका लागि नेपाल विद्यार्थीसँगबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नविन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?