+

भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन (तस्वीरहरु)

२०७९ चैत  २५ गते २०:०८ २०७९ चैत २५ गते २०:०८
भियतनामविरुद्ध नेपालको सुधारिएको प्रदर्शन (तस्वीरहरु)

२५ चैत, काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा भियतनामविरुद्ध पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले दोश्रो खेलमा आज भने सुधारिएको प्रदर्शन गर्‍यो ।

तर पनि काठमाडौंको दशरथ रंगशालामा एक मिनेटको अन्तरमा खाएका दुई गोलका कारण नेपाल २-० ले पराजित भयो ।

पहिलो खेलमा ५-१ ले पराजित भएको नेपाल समग्रमा ७-१ ले पराजित भएर ‌ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।

खेलको छैटौं र सातौं मिनेटमा भियतनामले गोल गरे पनि त्यसपछि नेपालले राम्रो खेलेको थियो ।

नेपाल र भियनामबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :

 

 

नेपाल भर्सेस भियतनाम
लेखक
चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय