+
+

सात वर्षपछि थ्रीस्टार फर्केका सन्तोष साहुखल मनाङ विरुद्ध पहिलो रोजाइमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत २७ गते १७:१८
थ्री स्टारसँग सम्झौता गर्दै सन्तोष । फाइल तस्वीर

२७ चैत, काठमाडौं । सात वर्षपछि थ्रीस्टार फर्केका भेट्रान फरवार्ड सन्तोष साहुखल ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी विरुद्ध पहिलो रोजाइमा खेल्दैछन् ।

जापानमा बस्दै आएका सन्तोषले नेपाल फर्केर लिगका लागि थ्रीस्टारसँग सम्झौता गरेका थिए ।

अर्को पूर्व क्लब मनाङ विरुद्ध खेफ्लै उनले घरेलु लिगमा पुनरनगमन गर्न लागेका हुन् ।

उनले पछिल्लो पटक सन् २०१५ मा थ्रीस्टार खेलेका थिए । त्यो बेला थ्रीस्टारले राष्ट्रिय लिगको उपाधि जित्दा उनी महत्वपूर्ण सदस्य थिए ।

साहुखलले केहीदिनदेखि थ्रीस्टारसँग प्रशिक्षण गरेका थिए । साहुखल ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो र एक्लो खेलाडी हुन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?