+
+

एफएनसीसीआईको जिल्ला-नगर सदस्यमा को-को भए निर्वाचित ?

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १:०८

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को जिल्ला नगर कार्यसमिति सदस्यहरुको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

निर्वाचनबाट १८ जना जिल्ला नगर कार्यकारिणी सदस्य निर्वाचित भएका छन् ।

जिल्लानगरतर्फ विजयी र उनीहरुले पाएको मत

मोहन प्रसाद श्रेष्ठ- 91

प्रयास कार्की – 88

अमरेश चन्द्र बैदार – 81

ताराबहादुर कार्की – 81

नविन रिजाल – 79

उमेश डालमिया – 73

बेदबहादुर श्रेष्ठ – 72

उज्ज्वलप्रसाद कसजु – 72

अब्दुल वाहिद मन्सुर – 70

कल्पना गैरे – 70

किशोर कुमार आचार्य – 69

केशब प्रसाद भण्डारी – 67

कृष्ण कुटवाल – 67

पुष्पराज कुंवर – 66

अनिलकृष्ण श्रेष्ठ – 64

गोकुल श्रेष्ठ – 64

निरक के.सी. – 63

लक्ष्मण राज पौडेल – 62

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?