+
+

त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा राखिए रिजर्भ सिट

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:०३

३० चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा रिजर्भ सिट राखिएको छ । यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न पाउने गरी सिट तोकिएको हो ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यसबारे जानकारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश यात्रामा जाने यात्रुले जहाज कुर्ने क्रममा यी सिटको प्रयोग गर्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?