+
+
Shares

बेइजिङको एक अस्पतालमा आगो लाग्दा २१ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते ७:०६

६ वैशाख, काठमाडौं । चीनको राजधानी बेइजिङस्थित एक अस्पतालमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ ।

चिनियाँ टेलिभिजन सीसीटीभीले बेइजिङस्थित चाङफेङ अस्पतालमा स्थानीय समय अनुसार मंगलबार दिउँसो १ बजे आगलागी भएको र २१ जनाको मृत्यु भएको जानकारी दिएको हो । ७१ जनालाई भने अस्पतालबाट सुरक्षित बाहिर निकालिएको छ ।

बेइजिङमा सन् २०१७ पछि आगलागीबाट भएको यो नै सबैभन्दा ठूलो क्षति हो । सन् २०१७ मा दाक्सिङ जिल्लामा दुई तले भवनमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?