सौरेगैराको पानीले मेटाउँदै रानीपाटीको तिर्खा

२५ वैशाख, पाल्पा । बर्सेनि खानेपानीको समस्या झेल्दै आएको पाल्पाको रिब्दीकोटको रानीपाटीले अव भने सहजरुपमा तिर्खा मेटाउने भएको छ । गाउँपालिका तथा क्रिया फाउन्डेसन र पिडा नामक गैरसरकारीसंस्थाको साझेदारीमा स्थापित लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएपछि पिउने पानीकै लागि भौतिरिनुपर्ने १ सय घर परिवारलाई अब राहत भएको छ । रानीपाटीमा विगतमा धौरे गैरे मुहानबाट ल्याएको पानी, … Continue reading सौरेगैराको पानीले मेटाउँदै रानीपाटीको तिर्खा