+
+

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ४ गते १३:५४

४ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ ।

बिहीबार दिउँसो १ बजे सुरु भएको बैठकमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोध्न लागेका हुन् । सांसदहरुको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन् ।

प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा १५ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्न पाउने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । तर बिहीबार १६ जना सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?