९ जेठ, काठमाडौं। पोखरामा १० जेठमा आयोजना गरिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ।
गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सविचालयले मंगलबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिएको छ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अनुभव आदान प्रदान गर्ने भन्दै १० जेठमा मुख्यमन्त्रीको बैठक बोलाएका थिए।
बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।
हेर्नुहोस् विज्ञप्ति :

१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4