+
+

‘आईएमई पे’ र ‘केटीएम बबल टी’बीच छुटसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ११ गते १७:०३

काठमाडौं | ‘आईएमई पे’ र ‘केटीएम बबल टी’ बीच छुटसम्बन्धी विषयमा सम्झौता भएको छ ।

सम्झौता अनुसार आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गरी भुक्त्तानी गर्ने ‘केटीएम बबल टी’का ग्राहकले १२ प्रतिशत छुट प्राप्त गर्ने छन् । यो अफर १६ साउनसम्म मात्र लागु हुनेछ ।

केही समय यता विभिन्न व्यवसायसँग सम्झौता गर्दै ‘आईएमई पे’ ले क्यूआर स्क्यान गरी भुक्त्तानी गर्दा छुट प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?