+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

८ महिनामा १४१ तुइन विस्थापित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १४ गते १७:४६
फाइल तस्वीर

१४ जेठ, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ८ महिनामा १४१ वटा तुइन विस्थापित गरेको छ ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आव २०७९ फागुनसम्म ९ हजार ६६७ झोलुङ्‍गे पुल र ६५३ सडकपुल निर्माण भएको उल्लेख छ ।

सर्वेक्षण अनुसार सोही अवधिमा पहिचान भएका १४३ तुइनमध्ये १४१ तुइन विस्थापित गरी झोलुङ्‍गे पुल निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?