+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ घोषणा, ७ अर्ब बजेट

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १५ गते १७:०४

१५ जेठ, काठमाडौं । सरकारले सबै स्थानीय तहमा ‘राष्ट्रिय उत्पादन तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ ।

संसदमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा कृषिको व्यवसायीकरण, लघु तथा मझौला उद्योगको प्रवर्द्धन गर्न यस्तो कार्यक्रम घोषणा गरिएको हो । यस्तो कार्यक्रमले बाँझो जमिनको उपयोग गर्न प्रोत्साहन गरिने छ । कार्यक्रमको निर्देशिका साउनभित्र तर्जुमा गर्न ७ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?