
१५ जेठ,काठमाडौं । सरकारले आगामी आर्थिक वषए २०८०/०८१ लाई युवा उद्यमशिलता प्रवर्द्धन वर्ष घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै युवा पुस्ताको उद्यमशीलता विकास, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा गरेको छ ।
यस्तै युवालाई प्रोत्साहन गर्न सहुलियतपूर्ण कर्जा दिने सरकारले घोषणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4