+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ १७ गते १३:५५

काठमाडौं । फिल्म निर्देशक सुदर्शन थापालाई पितृशोक परेको छ । उनका बुवा विष्णुबहादुर थापाको बुधबार बिहान ७८ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि दमको रोगीबाट पीडित थिए । बिहान ६ बजे काठमाडौंको इन्द्रायणीस्थित घरमा उनको निधन भएको जनाइएको छ ।

थापाको पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली दिन आफन्त र फिल्मकर्मी उपस्थित थिए । थापाका तीन छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?