
१७ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दूव्र्यवहार गर्नेहरुलाई कार्बाही गर्न नेकपा एकीकृत समाजवादीले माग गरेको छ ।
उपमहासचिव डा.गंगालाल तुलधारले बक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुव्र्यवहार गर्नेमाथि कठोर कार्बाहीको माग गरेका छन् ।
‘पार्टीका सम्मानित नेता कमरेड झलनाथ खनालमाथि केही पुनरुत्थानवादीहरुका मतियार अराजक तत्वहरुले कार्यक्रमलाई विथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भत्सना गर्दछ’, बक्तव्यमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4