+
+

नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेमकिपाको प्रदर्शन  

शंकर गिरी शंकर गिरी
२०८० जेठ २१ गते १२:१७

२१ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले प्रदर्शन गरेको छ ।

नेमकिपाले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रघाती आरोप लगाउँदै आज बिहान नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो ।

उसले प्रमाणीकरण गरिएको विधेयक खारेज गर्नुपर्ने, एसपीपी सम्झौता खारेज गर्नुपर्ने, नेपाली भूमि मिचिएको भारतीय नक्सा खारेज गर्नुपर्ने मागसमेत गरेको छ ।

लेखकको बारेमा
शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?