+
+

कांग्रेस सचेतकमा सुशीला थिङ मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २५ गते १७:२०

२५ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सचेतकमा सुशीला थिङ मनोनित भएकी छन् ।

कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले थिङलाई सचेतकमा मनोनयन गरेका हुन् ।

कमलामाइ नगरपालिका २, सिन्धुलीकी थिङ समानुपातिक सांसद हुन् । पार्टीमा केन्द्रीय सदस्य छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?