युरोपमा संगीतको जादू छर्दै सुकर्म

काठमाडौं । नेपालको चर्चित लोक-शास्त्रीय सांगीतिक समूह सुकर्म पाँच साता लामो युरोप यात्रामा निस्किएको छ । यो टुरमा ब्याण्डले फ्रान्स, बेल्जियम, जर्मनी र स्वीट्जरल्याण्डका विभिन्न सहरमा नेपाली लोक तथा शास्त्रीय धुन पस्किरहेको छ । गत जुन ३ र ४ मा पेरिसस्थित ला घँद पागोदा दु ब्वा द भिन्सेनमा नेपाली सांस्कृतिक गृहद्वारा आयोजित नेपाल महोत्सवको १८ … Continue reading युरोपमा संगीतको जादू छर्दै सुकर्म