+
+
Shares

फेसबुकमा अनधिकृत पहुँच बनाई दुर्व्यवहार गरेको आरोपमा महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २६ गते १६:५१

२६ जेठ, काठमाडौं। सामाजिक सञ्जाल फेसबुक एकाउन्टमा अनधिकृत पहुँच बनाई अनलाइनमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीको साइबर ब्‍यूरोले एक महिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  स्याङ्जाको पुतलीबजार नगरपालिका-१३ गिनिजडाँडा बस्‍ने ४२ वर्षीया ज्ञानु थापा रहेकी छिन्। उनलाई प्रहरीको साइबसर ब्‍यूरोले स्याङ्जाबाट पक्राउ गरेको हो।

पक्राउ परेका उनीमाथि विद्युतीय कारोबार ऐन २०६३ अपराध अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप भई अनुसन्धान भइरहेकफ नेपाल प्रहरीको साइबर ब्‍यूरोका उप-निर्देशक पशुपति कुमार रायले बताए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?