२८ जेठ, चितवन । चितवनमा गैंडाको आक्रमणबाट आइतबार साँझ एकजनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका- २३ स्थित हरियाली सामुदायिक बनमा निउरो टिप्न गएका भरतपुर -२५ घर भई भरतपुर-२३ ध्रुवघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4