+
+

गेटामा मेडिकल विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा घेराउ

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २९ गते १५:११

२९ जेठ, धनगढी। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिम प्रदेशसभा सचिवालय घेराउ गरिएको छ।

विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलित भएको संघर्ष समितिले सोमबार दिउँसो प्रदेशसभाको मूल गेट अगाडि धर्ना दिदै घेराउ गरेका हुन्।

प्रदेशसभा घेराउ गरिएपछि दिउँसो ३ बजे बस्ने बैठकमा सहभागी हुने प्रदेशसभा सदस्यहरू पछाडिको गेटबाट सभा परिसरमा पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?