 
																			१ असार, काठमाडौं । कर्णाली प्रदेशले कृषिकलाई सहुलियतपूर्ण कर्जामा ब्याज अनुदानका लागि झण्डै १२ करोड बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारेको हो । कृषि ऋणको ब्याजमा अनुदान दिन र अनुदान कार्यक्रमलाई निरन्तरता दिन यस्तो कायाक्रम अघि सारिएको प्रदेश सरकारले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4