
१ असार, काठमाडौं । कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशमा दर्ता हुन आउने व्यक्तिगत सवारी साधनलाई दर्ता शुल्क मिनाहाको घोषणा गरेको छ ।
शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै कर्णाली प्रदेश सरकारले यस्तो कार्यक्रम अघि सारिएको बताएका हुन् । जसअन्तर्गत अन्य प्रदेशबाट नामसारी गरी उक्त प्रदेशमा आउने सवारी साधनले दर्ता शुल्कमा शतप्रतिशत छुट पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4