 
																			४ असार, धनगढी । डडेल्धुरामा डोजर दुुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
जिल्लाको आलीताल गाउँपालिका–८ गोदामबजारबाट भित्री सडकमा जादै गरेको अवस्थामा सुप.प्र. ०१–००१ क १६८३ नम्बरको डोजर दुर्घटना हुँदा चालक बझाङको बित्थडचिर गाउँपालिका–३ का २७ वर्षीय कमल बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट करीब ३० फिट तल कपसे खोलामा खसेर डोजर दुर्घटना हुँदा चालकको घटनास्थलमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4