+
+

तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० असार ६ गते १६:०७

६ असार, काठमाडौं । तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले रिपोमार्फत तरलता खिच्न थालेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नीतिगत ब्याजदरभन्दा २ प्रशिशत विन्दुले अन्तरबैक ब्याजदरमाथि जाादा रिपोमार्फत तरलता बैकिङ प्रणालीमा पठाउने उल्लेख थियो । २ प्रतिशत बिन्दुले औसत अन्तर बैक ब्याजदर तल झरेमा रिभर्स रिपोमार्फत तरलता खिच्ने बताएको थियो ।

नीतिगत ब्याजदर ७ प्रतशत रहेको अवस्थामा अन्तरबैक ब्याजदर ५ प्रतिशतभन्दा तल झरेपछि रिभर्स रिपो जारी गर्नुपर्नेमा ४ प्रतिशतबाट पनि तल झरेपछि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत तरलता खिच्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?