११ असार, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ७१ करोड बढीको बजेट ल्याएको छ ।
नगरपालिकाको १३ औं नगर सभामम उपप्रमुख अमृतादेवि कुँवरल ७१ करोड ८८ लाख ७८ हजार ७ सय ६० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन ।
बजेटमा चालुतर्फ ५४ करोड ६८ लाख ६६ हजार ७६० र पुँजीगततर्फ १७ करोड २० लाख १२ हजार रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4