+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ खरिद बिक्री ?

अनलाइनखबर अनलाइनखबर
२०८० असार २० गते १२:५२

२० असार, काठमाडौं । बुधबार सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको प्रतितोला मूल्य २०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ६००, तेजावी सुनको मूल्य १ लाख १० हजार ५० र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

मंगलबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १० हजार ४००, तेजावी सुनको मूल्य १ लाख ९ हजार ८५० र चाँदीको मूल्य १ हजार ३७५ रुपैयाँ तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?